चन्द्रपुर,३२ साउन । निषेधाज्ञाको सातौ दिन रौतहटको बजारहरु सुनसान रहेका छन् । जिल्लाको प्रमुख ब्यापारीक बजार चन्द्रनिगाहपुर सुनसान रहेको छ । जिल्लाका अन्य बजारको अवस्था समेत उस्तै रहेको छ । कोरोना समुदाय स्तरमा आएपछि स्थानीय प्रशासनले एक हप्ताको लागि निषेधाज्ञा लागु गरेको थियो । आजबाट पुन स्थानीय प्रशासनले रौतहट जिल्लामा भदौ ७ गते सम्मका लागि निषेधाज्ञा लागु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here