रौतहट,११ भदौ । जिल्लाको बौधीमाई नगरपालिकाका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । वडा नम्बर ९ सरमुजवाका राजमिस्त्रीको काम ३५ वर्षीय रुपन दासको बिहिबार बिहान १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तमांङले तराई एक्सप्रेसलाई जानकारी दिए ।
कचोर्वामा स्थानीय रामेश्वर साहको घर बनाउने क्रममा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here