सिरहा, २६ भदौ । सिरहामा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।

तस्वीर गुगलबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here