गरुडा,३० भदौ । रौतहटमा आठ जना बैकका कर्मचारी कोभिड– १९ को संक्रमण देखिएको छ ।राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकका आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा राष्ट्रिय वाणिज्य बैंक गरुडाका चार जना र सिभिल बैंक गरुडाका चार जनामा कोरोना संक्रमण देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here