चन्द्रपुर, ३ असोज । चन्द्रपुरमा नेपालि कांग्रेसका चियापान कायक्रम सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा नेपालि कांग्रेसका चियापान कार्यक्रम सम्पन्न भएको हो । चन्द्रपुर नगरपालिका वडा नं–६ स्थित नेपालि कांग्रेसका नेता शेख नेक महम्दको प्राङ्गनमा सो चियापान कार्यक्रम सम्पन्न भएको बताएका छन् । पाटीलाई नयाँ ढङबाट अगाडी बढाउँन सो चियापान कार्यक्रम गरिएको नेता शेख नेक महम्दले बताएका छन् । शनिबार सम्पनन् भएको सो चियापान कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख राम चन्द्र चौधरी, अन्नत कोईराला, सुर्य बहादुर थापा, प्रेम शंकर यादव, अजय कुमार साह, मितलेश मिश्र, श्याम चौलागाई लगाएत सयौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here