चन्द्रपुर,१३ असोज / नोपल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाको चरम लापारवाहीका कारण यस क्षेत्रका उपभोक्ता मारमा परेकाछन् ।
कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आम सर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको भन्दा धेरै पैसा तिर्न बाध्य भएको गुनासो गरेकाछन् ।
प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफुले पैसा तिर्दा मिटरमा उठेको भन्दा धेरै तिर्नु परेको चन्द्रनिगाहपुरका स्थानीय उपभोक्ता बसन्त साह कलवारले गुनासो गरेकाछन् ।
कलवार एक उदाहाहरणका पात्र मात्र हुन । चन्द्रनिगाहपुरमा रहेको प्राधिकरणको लापारवाहीका कारण चन्द्रनिगाहपुर क्षेत्रका अधिकांस बिजुली उपभोक्ता समस्यामा परेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here