रुपेन्द्र पटेल
गरुडा,२८ असोज ।
रौतहटको प्रसिद्ध धार्मिक स्थालको रुपमा रहेको शिव नगर महादेव मन्दिरलाई सरसफाई गरिएको छ । ६५ औं प्रहरी दिवसको अवसरमा बुधबार बिहान सो मन्दिरलाई सरसफाई गरिएको हो । सो सरसफाई कार्याक्रममा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक राम राजा केशरी, ईलाका प्रहरी कार्यालय शिवनगरका ईन्चार्ज प्रहरी नायव निरिक्षक आमोद प्रसाद यादवको सहभागितामा प्रहरी कर्मचारी, स्थानिय भद्रभलादमी,समाजसेवी मन्दिरका पुजारी, लगाएत सयौं जनाको उपस्थितिमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here