रौतहट,१२ कार्तिक । प्रदेश २ मा कोरोना संक्रमणबाट मृक्त हुनेको संख्या साढे १३ हजार नाघेको छ। कुल १५ हजार ४ सय १४ जना कोरोना संक्रमित रहेकोमा १३ हजार ५ सय १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख झाले बताए।पर्सामा २ हजार ६ सय ६८, धनुषामा २ हजार २६, रौतहटमा १ हजार ९ सय २९, सर्लाहीमा १ हजार ८ सय ७०, महोत्तरीमा १ हजार ४ सय ९८, सप्तरीमा १ हजार ३ सय ५६, बारामा १ हजार ३ सय १४ र सिरहामा ८ सय ५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here