रौतहट,१३ कार्तिक । दसैंको छुटीका बेला रौतहटमा सरकारी नम्बर प्लेटका सवारी साधनको ब्यापक दुरुपयोग भएको पाईएको छ ।
बिदाका बेला सरकारी मोटर साईकल ब्याक्तिगत काममा प्रयोग हुदा समेत सम्बन्धीत निकायको ध्यान जान सकेको छैन् । जिल्लाका प्रमुख ब्यापारीक बजार गौर ,गरुडा ,चन्द्रनिगाहपुर लगाएतका स्थानमा रहेका मदिरा पसलको बाहिर समेत सरकारी नम्बर प्लेटका सवारी देखिदा समेत कसैको ध्यान जान सकेको छैन् ।
रौतहटमा पछिल्लो समय सरकारी नम्बर प्लेटका मोटर साईकलको ब्यापक दुरुपयोग भएको स्थानीयको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here