गायक सुर्य राई कमलको स्वरमा रहेको छोडी गयौ ,आज तिम्ले ,धेरै माया शोचेको थिय ,बोलको गितको म्यसजिक भिडियो सार्वजनिक भएको छ । स्वर र संगित राईकै रहेको सो म्युजिक भिडियो युटुव च्यान मार्फत सार्वजकि भएको हो । रौतहटका स्थानीय युवा राई बिगत लामो समय देखी गित संगितको क्षेत्रमा राजधानी काठमाण्डौमा संघर्सरत रहेकाछने । प्रमफुल नामक सो म्युजिक भिडियोमा नाम चलेका कलाकारको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here