अशोक पहाडी
रौतहट, ३ मंसिर ।
जिल्लाको उत्तरी भेगका किसानले लगाएको मकैबालीमा किरा लागेपछि किसान मारमा परेकाछन् । मकै उम्रने बित्तिकै किराले मकैको रुखै सखाप पारेपछि किसान चिन्तीत भएका छन् । चन्द्रपुर नगरपालिका वडानं ४ को कप्तान टोलका किसानले लगाएको करिव १० बिगाहको मकैबाली किरानले नष्ट गरेपछि किसानहरु मकै काटेर अन्य लगाउन बाध्य भएको स्थानीय किसान केदार तिमलसिनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here