बर्दिबास,९ मंसिर । बिहान देखी बन्द रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास–ढल्केबर सडकखण्ड प्रहरीको हस्तक्षेपपछि सुचारु भएको छ । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रमममा प्रहरी हस्तक्षेप भएको छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ ।
भने स्थानीयको प्रदर्शन भने जारी नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here