अशोक पहाडी
बारा,१३ मंसिर ।
दुइ किलो ७ सय ग्राम अफिम सहित दुइ जना पक्राउ परेकछन् । जितपुर सिमरा महानगरपालिका ६ टांगिया बस्तिबाट लागुऔषध नियन्त्रण ब्युरो वीरगजबाट प्रनानी तुला प्रसाद पुडासैनीको कमाण्डमा गएको टोलीले मोटरसाइकल सहित जितपुर सिमरा महानगर पालिका १६ का ४५ बर्षका रबि बहादुर सिंजाली र सोही स्थानका दुर्गा बहादुर मोक्तानलाई पक्राउ गरेको हो । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाको छ । उनीहरु आज पक्राउ परेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here