जनकपुरधाम,९ पुस । जनकपुरको शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ । आज बिहान ११ बजेतिर अचानक आगलागी भएको स्थानीयले बताएकाछन् ।
आगलागी नियन्त्रणका लागि वारुणयन्त्र, प्रहरी र स्थानीय लागेका छन् । घटनासम्बन्धी थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ । आगो निभाउने काम भइरहेको हाम्रा जनकपुरस्थित सहकर्मीले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here