रुपेन्द्र पटेल
गरुडा, १६ पुस ।
रौतहटका चर्चित नेता बबन सिंह नेकपाको ओली समुहमा प्रवेस गरेका छन् । रौतहटको गरुडामा विहिवार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा उनले जसपा प्रत्याग गरी नेकपाको ओली समुहमा प्रवेस गरेका हुन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पुर्व सांसद बबन सिंह नेकपाको ओली समुहमा प्रवेस गरेको बताएका छन् । लामो समयदेखी जसपामा रहेका सिंह विहिवार ओली समुहको नेकपामा प्रवेस गरेको छ । सिंहलाई मन्त्री साहले टिका र माला लगाएर पार्टी प्रवेस गराएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here