बृन्दावन, १७ पुस । प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं. ७ धमौरा प्रहरीले करिब ३ हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको बताएका छन् । धमौराका स्थानिय सन्तलाल चौधरीले आफ्नै घरमा घरेलु मदिरा उत्पादन गरी रहेको सूचना पाएपछि प्रहरी उक्त मदिरा र भटी प्रहरीले नष्ट गरेको जनाएका छन् । चौधरीले मदिरा उत्पादनमा प्रयोग गर्ने एक थान मेसिन , प्लाष्टिकको ड्रम थान ६ समेत बरामद गरिएको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here