अशोक पहाडी
रौतहट,२६ पुस । जिल्लाको गुजरा नगरपालिकामा कर्मचारीले घराउ गरेकाछन् । गएको असार यताको तलव नपाएको भन्दै सो नगरपालिकाका शिक्षक तथा कर्मचारीले नगरपालिकाको कार्यलयमा घेराउ गरेका हुन् । तलव नपाएका कारण आफुहरु बँध्य भएर नगरपालिकाको कार्यलयमा नारावाजी सहित घराउ गरेको गर्नु परेको कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक छोटेलाल चौधरीले बताए ।