चन्द्रपुर, ०७ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा आज बाट सुरु भएको मेयर कप राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश २ ले पहिलो संवरण पदक हात पारेको छ । प्रदेश २ का बब्लु राइनले कता तर्फको खेलमा संवरण पदक हात पारेका हुन् । चन्द्रपुर नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको आज चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले उदघाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here