रौतहट,११ फागुन । प्रदेशनं २ का प्रदेश सासद धनलाल ठोकर अस्वस्थ्य भएका छन् । मंगलबार बिहान प्रेसरका कारण ढलेका ठोकरलाई चन्द्रनिगाहपुर स्थित अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ । उनी प्रेसरका कारण मंगलबार बिहान चन्द्रनिगाहपुर स्थित घरमै ढलेका थिय । दिउसो ठोकरको थप उपचारका लागि हेलिकप्टरद्धारा काठमाण्डौ लगिएको भाई कर्ण ठोकरले तराई एक्सप्रेसलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here