गरुडा,१६ फागुन ।
प्रेस संगठन रौतहटको संयोजकमा सुब्बा कार्की चयन भएका छन् । सनिबार रौतहटको गरुडामा भएको भेलाबाट नेकपा प्रचण्ड माधव समुह निकट पत्रकारको संस्था नेपाल प्रेस संगठनको जिल्ला संयोजकमा कार्की चयन भएका हुन ।
सहसंयोजकमा संजय मिश्रा ,सचिवमा प्रबिण शर्मा ,सह सचिवमा अरबिन्द यादव ,कोषाध्यक्षमा हेम कुमारी घिमिरे ,सदस्यहरुमा क्रमस रोषन कुमार चौधरी ,राजनारायण पटेल ,राजेश पासवान ,रमेश सिंह ,दिपेश पौडेल ,ओम किशोर चौधरी ,जितेन्द्र दास ,मुकेश कुमार साह ,रंधिर साह ,बिकास अग्रवाल ,तनबिर आलम ,राकेश यादव राजु कुमार श्रीवास्तव ,बिबेक अधिकारी रहेका छन् । प्रेस संगठन प्रदेश २ का सह संयोजक मदन ठाकुरको अध्यक्षतामा भएको भेलाबाट कमिटि गठन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here