अशोक पहाडी
रौतहट,२५ फागुन । सशस्त्र प्रहरीले रौतहटको सिमाबाट ठुलो परिणाममा सोफी बरामद गरेको छ ।
नेपालबाट भारत लान लागेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार साझ सिमावर्ती क्षेत्रबाट ४० कार्टुन सोफी सहित ३ जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल ११ नम्बर हेटक्वाटर गौराबट गाएको टोलीले राजदेवी नगरपालिका स्थित ब्रम्ह्पुरीबाट सोफी बरामद गरेको सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर गौरले जनाएको छ । राजदेवी नगरपाजलका – ९ बस्ने वर्ष ४० को असरत महतो सोही नगरपालिका ९ र्कै २४ बर्षका श्री महतो र सोही स्थानका वर्ष १७ को एिन महतोलाई पक्राउ गरेको छ ।
भारतको बिहारमा मदिरा बन्द भएपनि रौतहटसंग सिमा जोडिएका बिभिन्न सिमावर्ती क्षेत्रबाट मदिरा भारत तर्फ तस्करी हुने गरेको छ ।
बरामद गरिएको सोफी मंगलबार भन्सार कार्यलय गौरमा बुझाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here