जनकपुर,२ चैत । प्रदेश— २ सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ अभियान’ सुरु गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यले ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ घोषणा गर्दा त्यसको प्रशंसा पनि भयो । तर, पछिल्लो समय त्यो नारामा मात्र सीमित बन्दै गएको गुनासो बढ्न थालेको छ । एकातिर प्रदेश सरकारले महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यसहित बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गरिरहेको छ भने अर्कातिर प्रदेशमा दिनहुँजसो बलात्कार लगायतका महिला हिंसाका घटना भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here