काठमाडौं ९ चैत । नबिल बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै ८९ जना कर्मचारीको माग गरेको हो । बैंकले खुल्ला प्रतिस्पर्धाबाट ट्रेनी असिस्टेन्टमा ७० जना, सुचना प्रविधि (आइटी) मा ४ जना र म्यानेजमेन्ट ट्रेनीमा १५ जना गरी जम्मा ८९ जना कर्मचारीको माग गरेको छ । साथै सातै प्रदेशबाट सबै पदका लागि चैत्र १० सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
आवेदन भर्ने तरिका
