चन्द्रपुर,४ बैशाख । रौतहट क्षेत्रनं ४ का संघिय सांसद देव प्रसाद तिमलसिनाले हिमालय अप्टिकल तथा चस्मा घरको एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन् । सो चस्मा घरको उद्धघाटन समारोहमा प्रदेशसभा सदस्य धनलाल ठोकरको समेत सहभागिता रहेको थियो । सो चस्मार घरको उद्धघाटन गर्दै संघिय सांसद तथा नेपाली काग्रेसका नेता तिमलसिनाले सो चस्मा घरबाट बिपन्न तथा गरिवको आ“खा उपचार सर्व सुलभ रुपमा हुनेपर्नेमा जोड दिएका थिय । उद्धघाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य धनलाल ठोकरले संचालनमा ल्याएको हिमालय अप्टिकल तथा चस्मा घरका कारण रौतहट जिल्लाको उत्तरी भेगका बासिन्दाले आखा उपचारका लागि अवका दिनमा जिल्ला बाहिर जानु नपर्ने विस्वास ब्यक्त गरेका थिय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here