चन्द्रनिगाहपुर,२७ बैशाख । रौतहटका गायक सुर्य राईको पछिल्लो गित सङ्गैमिली जिन्दगिको नाउँ तर्न आउबोलको गित चर्चामा रहेको छ । रौतहट स्थायी घर भएका गायक राई राजधानीमा बसेर संगिता श्रृजनामा ब्यास्त रहेका छन् । गायक तथा सङ्गितकार सुर्य राई दनुवारको मीठो स्वरले सजिएको सङ्गैमिली जिन्दगिको नाउँ तर्न आउबोलको गित यतीबेला चर्चामा रहेको छ । चर्चित सङ्गितकार बिकास चौधरीको सङ्गितमा रहेको गित बरिष्ठ साहित्यकार नारायण नेपालको रचना रहेको गित को भिडियो सार्बजनिक भएको छ । भिडियोलाई उत्कृष्ठ बनाएको निर्देशक भरत केसीले जानकारी दिए । भिडियो मा बिजय केसि र मोनिका रायाले सोचेभन्दा राम्रो अभिनय गरेको नृत्य निर्देशक बिजय केसीले बताए । भिडियो निर्माण कृष्ण भट्टराई तथा राज कुमारको रहेको गायक तथा संगितकार सुर्यराई दनुवारले तराई एक्सप्रेसलाई बताए ।