A pedestrian walks with an umbrella as lightning strikes during an evening thunderstorm in Jammu on May 14, 2015. AFP PHOTO / RAKESH BAKSHI (Photo credit should read rakesh bakshi/AFP/Getty Images)

काठमाडौं, १५ जेठ । शनिबार पनि देशका विभिन्न भागमा चट्याङसहितका वर्षा हुने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
निरन्तरको वर्षाबाट बाढी, पहिरो  लगायतका समस्या देखिने भएकाले सचेतना अपनाउन समेत आग्रह गरिएको छ । हाल देशमा चक्रवात  यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्र को प्रभाव रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here