गौर,८ असार । मौलापुरकी मेयर बिरुद्ध आज बिरोध प्रर्दशन भएको छ । मौलापुर नगरपालिकामा ब्यापक अनियमिता भएको भन्दै बिभिन्न दलका स्थानीय नेता कार्यकर्ताले बिरोध प्रर्दशन गरेका थिय । नेपाली का“ग्रेस ,माओवादी ,माधव नेपाल समुह र उपेन्द्र यादव समुहले मौलापुरमा बिरोध प्रर्दशन गरेको सन्तोष साहले जानकारी दिएकाछन् । मेयर रिना कुमारी साह र प्रभु साहको बिरोधमा नारावाजी गर्दे उनीहरुले नगरपरिक्रमा गरेका थिय । सो नगरपालिकामा ब्यापक आर्थिक अनियमिता भएको भन्दै बिरोध प्रर्दशन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here