गौर, १२ असार । रौतहटमा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको परोहा नगरपालिका वडा नं–२ जिगडवा वेलबिछवाका ३६ वर्षीय शेख जमशैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घर बाहिर बेसेका जमशेदलाई अचानक चट्याङ लागेपछि उपचारका लागि अस्पताल पु¥याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here