मौलापुर,१२ असार । रौतहट जिल्लाको मौलापुरमा पानी निजकासको बिषयमा भएको कुटाकुटमा चार जना घाईते भएकाछन् ।
मौलापुर नगरपालिका वडानं १ मर्यादपुरमा केही समय पहिला स्थानीय भरत साह सोनार र उनका भाई भागत साह सोनारको घरबाट निस्कने पानी ह्ृदय यादवको खेतमा बारीमा हालेको निहुमा कुटाकुट हुदा चार जना घाईते भएको स्थानीय बासिन्दा भोला पाण्डेलले जानकारी दिएकाछन् । स्थानीय ह्ृदय यादव ,शिवपुजन महतो ननवा देखी महतो र एकजना अर्की एक महिला घाईते भएकाछन् । चारैजनाको उपचारका लागि वीरगंज लगिएको स्थानीय बासिन्दा पाण्डेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here