रुपेन्द्र पटेल
बृन्दावन,१५ असार ।
जिल्लाको बृन्दावनमा प्रहरी र स्थानीय बिच झडप भएको छ । झडमा परेर केही प्रहरी समान्य घाईते भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । सो नगरपालिकाका केही महिलाहरुले नगरपालिकाको गेटमा धर्ना दिएपछि नगरपालिकाको काम प्रभावित भएको थियो । गेटमा धर्नामा बसेका महिलालाई सम्झाई बुझाई गर्न गएका प्रहरीमाथि उनीहरुले ढुंगा मुडा गर्न थालेपछि प्रहरीले आधा दर्जन सेल अस्रुल ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी सिद्धि बिक्रिम शाहले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here