डायमण्ड पोखरेल,
हाम्रो देश नेपाल एक कृषि मैत्रि राष्ट्र नभई कृषि प्रधान देश भनि कालान्तर देखि चिनिदै आएको छ । के यो कुरा हाम्रो मानसपतमा मात्र सिमित हो कि ? यर्थात उर्वज जमिनले जमिनले पनि यो कुरा लाई पुष्टि गरेको छ ? मैले यो प्रश्न खडा गरेर हाम्रो कृषि प्रधान देशको उपाधीलाई शंकाको घेरामा ल्याउन खोजेको छैन् । यति मात्र भन्न खोजेको हो कि यस उपाधिको गौरव जोगाई राखन हाम्रो युवा पिडि र सरकारको ठुलो भुमिका खेल्दै आएका छौ र अझै कठा परिश्रम र नया प्रविधि सहित अघि बढन जरुरी छ ।
यो जग जाहेर छ कि हामी नेपालिहरुको मुख्य पेसामा कृषि पर्ने गरेको छ । यो पेशा क्षात्र कृषि सौलियत पाउ“नको लागी जुनसुकै तह र तप्काका नागरिकहरुले लिखित रुपमा प्रयोग गर्दै आएर हुन गएको हो भनि कहिल्यै पुष्टि नहोस भनि प्रथाना पनि गर्दछु । कृषि भन्ने वित्तिकै हाम्रो जीवन, स्वास्थ्य सँगजोडिन्छ अर्थात खाना छैन त हाम्रो जीवन पनि छैन । यदि जीवन छैन संसारका यो सबै भौतिक र आध्यात्मिक पाटो कुनै पनि काम लाग्ने छैन्न् । बाँच्न मात्रको लागी खाना हो यदी स्वास्थ जीवनको परिकल्पना गर्ने हो भने स्वास्थ दाना नभई यसको सम्भव छैन् भन्दा कुनै गल्ति हुने छैन् । जन्म लिए पछि बाँच्न पाउनु त हरेक जीव हरुको प्रंथम अधिकार भित्र पर्दछ । सर्वोकृष्ट जीव हामी मानिसले त बाँच्नका लागि आफैले आफुलाई सहज हुने किसिमका नियम कानुन बनायका छौ । यो सबै सिद्ध तब हुन्छ जब हाम्रो जीवन छ जुन प्रत्यक्ष रुपमा कृषिसंग जोडिएको छ । यास्तो मानव जातिसंग प्रत्यक्षरुपमा चिजलाई हामीले यसलाई चाहिने जति महत्व दिएकै छौ त ? हरेक सानो व्यािसायको वा कार्यलयको कर्मचारीको माग बिज्ञापनमा युवाको र संवन्धित विषयको घाम जस्तै छर्लङदेख्न सक्छौ । के यो प्रावचान कृषिमा लागु नहुन पनै हो र ? के यो कृषि क्षेत्र युवाहरुको संलग्नताबिना नै चल्न सक्ने हो र ? के यो बढदो जनसंख्या को लागि स्वास्थ खानाको आपुर्ति कृषि संग सम्बन्यित ज्ञान बिना संभव होला ? मलाई लाग्छ यो प्रश्नहरु पढिसकेपछि सबै जनाको उतर होईन भन्ने नै आउछ ।
त्यसोभए हामिले यस कुराहरु प्रति कहिल्यै ध्यान दिएका छौ ? यहि सरकारको तहबाट ाि सरकारमा जान भन्दा पहिलेका अब सरकारमा जान सौच राख्ने सम्पुर्णहरुले । ढतिर पनि नसकिने कुरा हाल यो कुरा भएको छ कि, हरेक घरका एक युवा विदेशमा छैनन् र हरेक युवाहरुको भविष्य आफनो देशमा नभई बिदेशी भुमिमा श्रम बेच्ने चाहाना नहोस । हाम्रो कृषि प्रधान देशको कृषि योग्य जमिन अधिकाश बाझयो राखि घरमा भएमा बृद्ध, रिटायर्ड परिवारलाई सुम्पिएर आफनो भविष्य खोज्न विदेशले युवाहरुको लहर अझ बढ्दो छ र यो कम गर्ने राज्यबाट महत्वपुर्ण कदम चाल्नु आवश्यक दुखिन्छ । हो हाम्रो देश कृषि आत्मनिर्भर हुन जरुरी छ र पहिले अन्य मुलुकमा खाध्यान्न निर्यात नगरेको पछि हाइ यस समस्याको हल हरेक बाझो खेति योग्य जमिनलाई हरभरा बनाई स्वास्थ कृषि जन्य उत्पादन हरेक नागरिक को ओठ सम्म पुयाउन हाल प्रदान गरिदै आएको कृषि शिक्षलाई अझै फराकिलो बनाएर हरेक युवाले साने कक्षाबाट आफनो पाठयपुस्तक मार्फत आफनो भुमेल, माटो, बालि, पशु, पंक्षी सम्बन्धित ज्ञान अत्यन्त न्युन बाट निशुल्क रुपमा शिक्षा प्रदान गर्ने निति बनाग्न आवश्यक छ । हाल बिडम्बनाका सार्थ भन्न परिरहेको छ । यस्तो बचाउनको लागि चाहिने शिक्षा आफनै देशको माटो छोडेर अन्य क्षेत्रमा काम गरी धन आर्जन गर्नको निम्ति आफनेै देशमा कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउने सोच भएका कृषि क्षेत्रको शिक्षा हरेक नागरिकले सकेसम्म निशुल्क वा अत्यन्ट सौलियत रुपमा हासिल गर्ने पाउनुपर्छ जस. परिणम एक घर एक कृषि प्रबियिक रुपि अभियान सफल पारी आफनै देशको बाझो जमिनबाट स्वस्य खाध्यान्न उत्पादन गर्ने सकियो र कृषि तर्फ अत्म निर्भर हुन सकियो भने खानकै लागि छिमेकी राष्ट्हरु प्रति हार फैलाउन पदैन स्वास्थ आफनै दाजु भाईले दिदीबहिनील फलाएका उत्पादन गरेका खाना खाई स्वस्थ सरिर र महितष्कबाट निष्केका युवाहरुका सकारात्मक उर्जाले हाम्रो देशलाई हुट गतिमा बिकासको शिखरमा पुयाउन मद्दत गर्नेछ । २०७८ असार १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here