चन्द्रपुर,२४ असार । नेकपा एमाले रौतहटको अध्यक्षमा तुलसी राज गिरी चयन भएका छन ।
असार २३ गते नेकपा एमाले प्रदेश २ कमिटीको पदाधिकारीको बैठकले गिरीलाइ रौतहट जिल्ला कमिटीको अध्यक्ष मा मनोनित गरेको हो । सचिवमा मनोज कुमार यादव चयन भएका छन ।
एमालेको प्रदेश २ कमिटीका अध्यक्ष ज्वाला कुमारी साहले बारा,रौतहट र सर्लाहि जिल्ला मा अध्यक्ष र सचिवहरु मनोनयन गरेको जनाकारी दिएकी छिन । सर्लाहिमा राजनारायण साह, बारामा बलबिर चौधरी अध्यक्षमा चयन भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here