गौर,२८ असार । जिल्लाको यमुनामाई गा“उपालिकामा अचम्मको विकास भएको छ । विकासको नाममा चार वर्ष देखी झारा टार्ने काम गर्दे आएको सो गा“उपालिकामा बिच सडकमै पोल राखेर बाटो पिच गर्ने काम भएको छ । स्थानीय बासिन्दाले विकासको नाममा गा“उपालिकाले दुर्घटना निम्त्याउने काम गरेको भन्दै गुनासो गरेकाछन् ।
चन्द्रनिगाहपुर गौर सडक खण्डबाट यमुनामाई गाउपालिकाको कार्यलय जाने बाटोमा हुदै गरेको पिचको काम समेत गुणस्तरहिन भएको स्थानीय बासिन्दा सतेन्द्र सिंहले जानकारी दिएकाछन । २०७८ असार २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित फोटो र समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here