रौतहट,५ असार । मस्लिमहरुको महान पर्व बक्र ईद (ईद अल अजहाको )अवसरमा सरकारले भोली ६ गते बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक बक्तव्य जारी गर्दे नेपाल अधिराज्यभरी तथा विदेशमा रहेका सबै कुटनितिक नियोगमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।