चन्द्रनिगाहपुर,२१ साउन ।रौतहट क्षेत्र नं ४ का संघीय सांसद देव प्रसाद तिमल्सिनाको धर्मपत्नि रेणु तिमल्सिनाको निधन भएको छ । धर्मपत्नि तिमल्सिना मृगौला सम्बन्धी रोगबाट ग्रसित थिईन् । उनको बिहिबार बिहान निधन भएको हो । चन्द्रनिगाहपुर स्थित जनज्योती माध्यमिक विद्यालयकी शिक्षिका समेत रहेकी तिमलसिनाका तीन छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here