चन्द्रनिगाहपुर,२४ साउन । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले सनिबार रौतहट क्षेत्रनं ४ का सांसद देव प्रसाद तिमलसिनासंग भेटघाट गरेकाछन् । सांसद तिमलसिना आफ्नी श्रीमती रेणु तिमलसिनाको निधन पछि १३ दिने काज क्रियामा बसेका छन् । श्रीमतीको काममा रहेका तिमलसिनालाई प्रदेश प्रमुख झाले भेटेर समवेदना प्रकट गरेकाछन् ।
स्वर्गिय रेणु तिमलसिनाको फोटोमा मल्यापर्ण गर्दै झाले समवेदना प्रकट गरेका हुन् । सनिबार दिउसो ४ बजे झाले सांसद मिलसिनाको चन्द्रपुर ९ चेतनगरमा रहेको घरमै पुगेर समवेदना प्रकट गरेका हुन । प्रदेशनं २ का प्रदेश प्रमुख झा सामाजिक कामका कारण देशमै चर्चामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here