अशोक पहाडी ,रौतहट,२५ साउन । जिल्ला प्रहरी कार्यलय रौतहटले जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको ईशनाथ नगरपालिका वाडनं ४ बाट प्रहरीले नौ लाख त्रियान्नब्बे हजार जाली नोट सहित ३ जना पक्राउ गरेको हो ।
सोमबार दिउसो २ बजेको समयमा प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी गस्ती टोलील गाडी रोकेर चेकजाच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here