सुर्य राई कमल
काठमाण्डौं, ६ भदौं ।
छिल्लो समयकी लोकप्रिय गायिका रचना रिमाल तथा राज सरगमले गाएको प्रेमिल युगल गितको भिडियो सार्बजनिक भएकोछ । ईहानी त्रिपाठीको प्रस्तुती रहेको गितलाई अतीत बोलनले शब्द त्यार पारेका हुन । संङ्गित स्वयम् गायकै रहेको छ भने अर्को तर्फ रचना रिमाले गाएर साथ दिएकी छिन । अभिनयमा भने जिबि चिरण,बिना राउत,सम्धेर राई,आकृती राइको रहेको छ । उक्त गितको भिडियोलाई रुपेश तामाङ्ग्ले निर्देशन गरेका हुन् । भिडियोलाई नेपालीहरुको माहन पर्व रक्षा बन्धनलाई लक्षित गरी युटुब च्यानलबाट सार्बजनिक गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here