सर्लाही, १७ भदौं । सर्लाही प्रहरीले मानब बेच बिखन तथा ओसारपोसार सम्बन्धि जन चेतना मुलक कार्यक्रम गरिएको छ । बिहीबार दिउ“सो जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं—६ मा अन्दाजी २५÷३० जनाको उपस्थितीमा ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएका प्रहरी टोलीले सो कार्यक्रम गरिएको प्रहरीले जनाएका छन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानब बेच बिखन तथा ओसारपोसार सम्बन्धि जन चेतनामुलक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय केशरगंजले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here