रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर, २५ भदौं ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा रौतहटमा प्रदर्शन गरिएको छ । आइ टी आर्मीले एमसिसीको विरोधमा रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको हो ।
सार्वभौमसम्पन्न देश नेपाललाई आफ्नो स्वार्थपूर्तिका लागि संसदीय दलका नेताले मुलुकलाई आधुनिक दास बनाउन चाहेको आरोप लगाउँदै आइ टी आर्मीले रौतहटले चन्द्रनिगाहपुरमा विरोध जनाएको छ । थप समाचार भोलि प्रकाशित हुने तराई एक्सप्रेस दैनिकमा पढनु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here