गरुडा, २७ भदौ । रौतहटमा नेकपा माओवादी केन्द्रको महिला सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न छ । नेकपा माओवादी केन्द्र द्धारा रौतहटको माधवनारायण नगरपालिका वडा नं ५ , मिठुअवामा महिला सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । आईतबार सो कार्याक्रमका बिशिस्ठ अथिति प्रदेश अध्यक्ष रामनंदन महतो, महिला संजयोयक देवकी नेपाल , मुकेश कुमार गुप्ता र नगरकमिटीका संयोजक देव नारायण भगत वडाअध्यक्ष रजिनन्द साह सहितको उपस्तिथिमा सो कार्याक्रम सम्पन्न भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here