धनी राम काेरी
 कपिलवस्तु , २९ भदौ ।
  कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वडा नं- ६ भिल्मी निवासि ५५ बर्षीय महिला पाेखरी मा डुबेर मृत्यु भएको छ । भिल्मी गाउका चिन्कु  पासीकाे श्रीमती  ५५ बर्षीय सुर्यमति पासी घाँस काट्न गएको समयमा  चिपलिएर पाेखरीमा डुबन गई मृत्यु भएकाे प्रहरीले जनाएको छ । उक्त  स्थानमा कर्मा नेपाल प्रहरी चाैकी , सशस्त्र प्रहरी बल कर्मा , ईलाका प्रहरी कृष्णानगर र स्थानियकाे सहयाेग मा शवलाई   पोस्टमार्टम को लागि शिवराज अस्पताल बहादुरगंज पढाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here