चन्द्रपुर,२९ भदौ । चन्द्रपुर नगरपालिका वडा न.१ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ ।
सोमवार बागमती क्यन्टिन बजार नेकपा एमाले को वडा स्तरिय कार्यकर्ता भेला भएको हो । भेलामा जिल्ला अध्यक्ष तुलसी राज गिरी, प्रदेश सदस्य उद्घव रेग्मी , यस्तै नेता खड्क बहादुर बम्जन , युवा नेताहरु प्रमोद चौधरी,आरती भण्डारी,रवि राना मगर ,यमलाल गोले को उपस्थिति रहेको थियो । भेलाले संजिव श्रेष्ठको संयोजकत्वमा भेला आयोजक समिती गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here