गरुडा, १७ असोज । जिल्लाको गरुडा नगरपालिकाको छैटौं नगरसभा उपमेयर सहित २६ जनाले बहिष्कार गरेका छन। बहुमत सदस्यले नगरसभा बहिस्कार गरेको भएपनि गरुडा नगरपालिकाको सभा हलमा नगरसभा जारी रहेको छ । उममेयर रंगिलादेवी जयसवाल सहितका सदस्यले नगरसभा बहिस्कार गरेका हुन ।