नेकपा एमाले प्रदेश २ सदस्य आरके मैनालीले आफू एमालेमै रहेको बताएका छन् । प्रभु साहसंग नाम जोडेर एमाले परित्याग गरेको भन्ने हल्लाको पछाडि नलाग्न समेत मैनालीले आग्रह गरेका छन । नेकपा एमाले प्रदेश २ सदस्य मैनालीले प्रभु साह सगै एमाले छाडेको भन्दै सामाजिक संन्जालमा हल्ला गरेको कुरा निराधार रहेको समेत मैनालीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here