रौतहट,३० असोज । नेपाल र भारत बिच अहिले जारी साफ फुटबल प्रतियोगिताको पहिलो हाफको ५ मिनेट बित्न नपाउदै भारतले नेपाल माथि २ गोल हानेको छ ।
नेपाल २ गोलले पछाडी परेको छ । भारतका खेलाडीले पहिलो हाफको खेल सुरु भएको पाँच मिनटमै दुई गोल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here