चन्द्रनिगाहपुर,३१ असोज । चन्द्रपुर नगरपालिकाको फोहोर सम्बन्धीत ठेकेदारले नउठाएका कारण नगर दुर्गन्धित बनेको छ । फुलपाती अगाडीबाट नउठेको फोहोरको डंगुर गन्हाएर हिडन नसक्ने अवस्था आएको स्थानीय ब्यापारी निर्मल भट्टराईले बताए ।
चन्द्रपुर नगरपालिकाको फोहोर तत्काल उठाउनु पर्ने स्थानीयले बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here