रौतहट,१५ कार्तिक । संविधासभा सदस्य रामकुमार भट्टराई नेकपा एकीकृत समाजबादी पार्टीको पोलिटब्युरो सदस्य चयन भएका छन् । नेकपा एमाले रौतहटको लामो समय नेतृत्वमा रहेका भट्टराई पार्टी फुटेसंगै नेकपा एकीकृत समाजबादी पार्टीमा लगेका थिए । उनलाई नेकपा एकीकृत समाजबादी पार्टीले हालै पोलिटव्युरो सदस्यमा चयन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here