रौतहट,२३ कार्तिक । छठ पर्वको अवसरमा चन्द्रपुर नगरपालिकामा २ दिन सार्वजनिक बिदा दिईएको छ । आज देखी २५ गते सम्म छठको अवसरमा सार्वजनिक बिदा दिइएको नगर प्रमुख रामचन्द्र चौधरीले जारी गरेको सुचनामा जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here