रौतहट,३० कार्तिक । विप्लव माओवादीले गरेको नेपाल बन्दको रौतहटमा खासै असर परेको छैन् । यात्रु बाहक लामो दुरीका बस चलेका छैनन् । पुर्ब पश्चिम राजमार्गमा यात्रु बाहक बस नचलेको भएपनि ट्रकहरु चलेकाछन् ।
चन्द्रनिगाहपुर गौर सडक खण्डमा पनि भाडाका यात्रु बोक्ने बस चलेका छैनन् । यात्रु बोक्ने बस नचलेको भएपनि अन्य सवारी साधान चलेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here